२१ बैशाख २०८१, शुक्रबार

Tag: वैदिक सनातन धर्मावम्बी

वैदिक सनातन धर्मावम्बीले घरको मठमा राखे तुलसीको दल

काठमाडौँ । आयुर्वेदिक औषधिको समेत काम गर्ने वनस्पति तुलसीलाई पूजा आराधना गर्ने प्राचीनकालदेखिको परम्परा छ । यसै अनुसार, वैदिक सनातन धर्मावलम्बीले आज आ-आफ्नो घरको मठमा तुलसीको दल राखेका छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरको मठमा तुलसीको