२२ बैशाख २०८१, शनिबार

Tag: वैदिक विवाह

वैदिक विवाह गर्नेका लागि यस वर्ष १८ मात्र मुहूर्त

काठमाडौँ, २१ वैशाख । वैदिक विधिअनुसार विवाह गर्न चाहनेका लागि विसं २०७७ मा जम्मा १८ वटा मात्र लग्न निस्किएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । वर्षको पहिलो महिना वैशाखमा सबैभन्दा बढी अर्थात् सातवटा लग्न निस्किएको समितिका अध्यक्ष प्रा डा