२३ बैशाख २०८१, आइतबार

Tag: वैज्ञानिकको शिखर सम्मेलन

आठौँ स्वास्थ्य वैज्ञानिक सम्मेलन भोलिदेखि शुरु हुँदै

काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यही (चैत २७ देखि २९ गतेसम्म आठौँ स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको शिखर सम्मेलन गर्ने भएको छ । ‘स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको प्रवद्र्धनः नेपालमा दृढ स्वास्थ्य प्रणालीका लागि पाठ’ भन्ने नाराका साथ सम्मेलन आयोजना