५ जेष्ठ २०८१, शनिबार

Tag: वैकुण्ठ अर्याल

वैकुण्ठ अर्याल मुख्य सचिव नियुक्त, बैरागीको राजीनामा स्वीकृत

काठमाडौं । सरकारले मुख्य सचिवमा डा. वैकुण्ठ अर्याललाई नियुक्त गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकबाट अर्याललाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरिएको एक मन्त्रीले जानकारी दिए । अर्याल हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत छन् । डा. अर्यालले