२२ बैशाख २०८१, शनिबार

Tag: वीरेन्द्र मल्ल

नक्कली कागजातसहित लाइसेन्सको ट्रायल दिने २ जना पक्राउ

२ पुस, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंको चन्द्रागिरी नगरपालिका गुर्जुधारामा रहेको भेहिकल एकेडेमी एण्ड रिसर्च सेण्टरबाट नक्कली कागजातका आधारमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल दिइरहेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्र मल्ल