१४ बैशाख २०८१, शुक्रबार

Tag: वीरेन्द्रभक्त गजुँ श्रेष्ठ

यसरी सम्पन्न भयो जिब्रो छेड्ने जात्रा (फोटो फिचर)

भक्तपुर । मध्यपुरथिमि–५ का वीरेन्द्रभक्त गजुँ श्रेष्ठले जिब्रो छेडेर नगर परिक्रमा गरेका छन् । येँया अर्थात् इन्द्रजात्राका अवसरमा शनिबार राति मध्यपुरथिमिस्थित दिगु भैरव मन्दिर अगाडि डबलीमा उनले जिब्रो छेडेका थिए । दश इन्च लामो सुइरोले जिब्रो छेडेर उहाँले १७ दीपसहितको