१९ बैशाख २०८१, बुधबार

Tag: वीरबहादुर लामा

सादगी र इमान्दार नेता गुमायौँः नेता नेपाल

काठमाडौंँ, २५ कात्तिक । नख्खु कारागार तोडेर उम्किन सफल राजनीतिकर्मी वीरबहादुर लामाको पार्थिव शरीरमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता माधवकुमार नेपालले कम्युनिष्ट पार्टीको झण्डा ओढाई श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । तत्कालीन नेकपा(एमाले)का केन्द्रीय सल्लाहकार र केन्द्रीय कमिटी सदस्य तथा नेपाल लोकतान्त्रिक