४ जेष्ठ २०८१, शुक्रबार

Tag: विस्तरा

विस्तरामा अर्जुन : इन्जिनीयर पढाउने सपना अधूरै

महेन्द्रनगर, २९ साउन । दुई वर्षअघि कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणमा न्यायका लागि महेन्द्रनगरबाट शुरु भएको आन्दोलनले तत्कालीन अवस्थामा देशव्यापी रूप लियो । यहाँको महेन्द्रनगरमा निर्मलाका न्यायका निम्ति भन्दै नागरिक समाज, अधिकारकर्मी र आम नागरिकस्तरबाट भएको आन्दोलनमा