१५ बैशाख २०८१, शनिबार

Tag: विष सेवन

कोरोनाको महामारीमा विष सेवनका घटना वृद्धि

काभ्रेपलाञ्चोक । डाँडापारि गाउँपालिकाका ४३ वर्षीय बारपाक तामाङ मादक पदार्थको लत बसेपछि दिनहुँ घरायसी झगडा गर्ने गर्थे । गत असार १० गते उनले ४० वर्षीया श्रीमती माइलीलाई समेत मादक पदार्थ सेवन गर्न आग्रह गरे पनि उनले मानिनन् । माइलीको इन्कारी