४ जेष्ठ २०८१, शुक्रबार

Tag: विश्व सम्मेलन

गैरआवासीय नेपालीको विश्व सम्मेलन राष्ट्रपति पौडेलद्वारा उद्घाटन

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ११औँ विश्व सम्मेलन, एनआरएनए अन्तर्राष्ट्रिय महासभा र तेस्रो एनआरएन ज्ञान विश्व सम्मेलन आजदेखि यहाँ सुरु भएको छ । ‘ज्ञान र रुपान्तरण, समृद्धिको आधार’ नारासहित सुरु भएको विश्व सम्मेलनको उद्घाटन गर्दैै राष्ट्रपति रामचन्द्र पौडेलले विश्वभर