२० बैशाख २०८१, बिहिबार

Tag: विश्व सम्पदा

पनौती ‘विश्व सम्पदा’मा सूचीकृत हुने अन्तिम चरणमा

काभ्रेपलाञ्चोक । ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदामा सूचीकृत हुने अन्तिम चरणमा पुगेको छ । विशेष गरी पनौतीको वडा नं ७ (बजार क्षेत्र)लाई विश्व सम्पदामा सूचीकृत गर्न संयुक्त राष्ट्र सङ्घीय अङ्ग (युनेस्को)को मापदण्ड पूरा गर्ने कार्य अन्तिम