२४ बैशाख २०८१, सोमबार

Tag: विश्व समुदाय

कोप-२८ : विश्व समुदायमाझ पुग्यो हिमाल र हिमनदीका मुद्दा

काठमाडौँ । “हाम्रा हिमनदीका एक तिहाइ हिस्सा गुमाइसकेका छौँ । वैज्ञानिकहरुले यस शताब्दीको अन्त्यसम्म थप एक तिहाइ हिस्सा गुमाउने चेतावनी दिएका छन् । योभन्दा डरलाग्दो विषय अरु हुनै सक्दैन । हिमालय मानव सभ्यता, पारिस्थितिक प्रणाली र जैविक विविधताको जग भएकाले