१९ बैशाख २०८१, बुधबार

Tag: विश्व व्यापार संगठन

विश्व व्यापार संगठनको नेतृत्वका लागि ६ जना सम्भावित उम्मेदवार

जेनेभा, २४ असार । विश्व व्यापार संगठन (डब्लुटिओ) को आगामी नेतृत्वका लागि सम्भावित छ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । उम्मेदवारीका लागि बुधबार अन्तिम दिन रहेको छ । डब्लुटिओका महानिर्देशक रोबर्टो अजिभिडोले राजीनामा दिएपछि नयाँ नियुक्तिको दौड शुरु भएको हो