२१ बैशाख २०८१, शुक्रबार

Tag: विश्व कीर्तिमानी

विश्व कीर्तिमानी कामीरिताको आरोही टोली आधार शिविरमा

काठमाडौँ । वसन्त यामको सगरमाथा आरोहणका लागि बाटो बनाउन सगरमाथाको चुचुरामा पुगेको आरोही समूह आज सगरमाथाको आधार शिविर आइपुगेको छ । सगरमाथाको चुचुरामा डोरी टाँग्न शुक्रबार साँझ ६ः०० बजे शिखर पुगेको कीर्तिमानी आरोही कामीरिता शेर्पाले नेतृत्व गरेको १२ जनाको शेर्पा