२१ बैशाख २०८१, शुक्रबार

Tag: विश्वविद्यालयको शैक्षिकपात्रो

प्राध्यापकहरुलाई प्रधानमन्त्रीको आग्रह : विश्वविद्यालयको शैक्षिकपात्रो र पठनपाठन प्रभावित हुन नदिनु

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना माग र हक अधिकारका सवाल उठाउँदा विश्वविद्यालयको शैक्षिकपात्रो र पठनपाठन प्रभावित हुन नदिने वातावरण सिर्जना गर्न प्राध्यापकहरुलाई आग्रह गरेका छन् । नेपाल प्राध्यापक सङ्घको ६०औँ वार्षिक दिवस (हीरक महोत्सव) समारोहको आज उद्घाटन गर्दै प्रधानमन्त्री