२१ बैशाख २०८१, शुक्रबार

Tag: विश्वका नेता

बाइडेन अमेरिकाको राष्ट्रपति भएकामा विश्वका नेताहरुबाट बधाई

पेरिस । संयुक्तराज्य अमेरिकाको राष्ट्रपतिमा जो बाइडेनले बुधबार शपथ लिएसँगै विश्वका नेताहरुले उहाँको कार्यकाल सफल हुने विश्वास व्यक्त गर्दै बधाई दिनु भएको छ । विगत चार वर्ष डोनाल्ड ट्रम्प प्रशासनका उतारचढाब झेलेका देशका नेताहरुले डेमोक्रेटिक पार्टीबाट निर्वाचित बाइडेनले सुझबुझपूर्ण व्यवहार