२२ बैशाख २०८१, शनिबार

Tag: विश्वकप क्वालिफायर

विश्वकप क्वालिफायर : नेपालको लक्ष्य ग्लोबल क्वालिफायर

६ फागुन, काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला एशिया क्वालिफायर छनोट खेल मङ्गलबारदेखि थाइल्याण्डमा शुरु हुँदैछ । प्रतियोगिता एशियाली राष्ट्रका लागि सन् २०२० मा हुने टी–२० विश्वकप र २०२१ मा हुने ५० ओभरको विश्वकपका लागि शुरुआती खुड्किलो हो ।