४ जेष्ठ २०८१, शुक्रबार

Tag: विशेष सहायक

राजदूत अधिकारी र पाकिस्तानी प्रधानमन्त्रीका विशेष सहायकबीच भेटवार्ता

काठमाडौँ । पाकिस्तानका लागि नेपालका राजदूत तापस अधिकारीले पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफका विदेशमामिलासम्बन्धी विशेष सहायक सैयद तारिक फातेमीसँग आज इस्लामाबादस्थित उहाँको कार्यकक्षमा भेटवार्ता गरे । त्यस अवसरमा उनीहरूबीच नेपाल–पाकिस्तान सम्बन्ध र यसका ऐतिहासिक घटनाक्रमबारे छलफल भएको थियो । भेटमा उनीहरूबीच