२४ बैशाख २०८१, सोमबार

Tag: विशेष विमानमार्फत

प्रधानमन्त्री प्रचण्ड विशेष विमानमार्फत पुगे इन्दोर

इन्दोर । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज विशेष विमानमार्फत इन्दोर पुगेका छन् । इन्दोरस्थित देवी अहिल्याबाई होल्कर विमानस्थलमा उनलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानललगायत सरकारी अधिकारीले स्वागत गरे । विमानस्थलबाट उहाँ उज्जैनमा रहेको श्री महाकालेश्वर