१४ बैशाख २०८१, शुक्रबार

Tag: विशेष पहल

मुख्यमन्त्री पोखरेलले भने- वृहत आर्थिक परिसूचकको सुधारमा विशेष पहल गर्नुपर्छ

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशले आफ्नो आर्थिक क्षमता अनुसार प्रगति गर्न नसकेका अवस्थामा वृहत आर्थिक परिसूचकको सुधारमा विशेष पहल गर्नुपर्ने बताएका छन् । मुख्यमन्त्री पोखरेलले विकासको विशिष्ट सम्भावना बोकेको भए पनि देशको कूल ग्राहस्थ उत्पादनमा ८.७