१४ बैशाख २०८१, शुक्रबार

Tag: विशेष कारणवस स्थगित

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक विशेष कारणवस स्थगित

काठमाडौँ । नेपाली कांग्रेसले यही माघ १५ गतेका लागि निर्धारण गरेको केन्द्रीय कार्यसमितिको बैठक विशेष कारणवस स्थगित गरेको छ । निर्धारित केन्द्रीय समितिको बैठक विशेष कारणवस अर्काे सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी