१६ जेष्ठ २०८१, बुधबार

Tag: विशाल मगर

लेक लागेर ३१ वर्षीय विशालको मृत्यु

पाँचथर । पाँचथरमा लेक लागेर एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार फालेलुङ गाउँपालिका– ५ को टुनीबोटेका ३१ वर्षीय विशाल मगरको मृत्यु भएको हो । चौंरी गोठ गएका मगर हिउँ परेपछि घर फर्किने क्रममा धुपीडाँडा भन्ने क्षेत्रमा आइपुग्दा लेक