२१ बैशाख २०८१, शुक्रबार

Tag: विविध पाटाहरू

नेपालको वर्तमान राजनीतिक संकटका विविध पाटाहरू

हाम्रो वर्तमान संकटका मूलत: सात पाटा छन् – पहिलो, ओली, प्रचण्ड र माधव नेपालहरूको नितान्त व्यक्तिगत, अराजक र सिद्धान्तहीन महत्वाकांक्षा, अनि आफ्नो राजनीतिक भविष्यको सुरक्षाको चिन्ता र त्यस विरूद्धका उनीहरूका दृष्य -अदृष्य आन्तरिक र वाह्य साँठगाँठ र षड्यन्त्र ! दोस्रो,