२६ बैशाख २०८१, बुधबार

Tag: विवाद हेर्दाहेर्दैमा

कोशी प्रदेश सरकारको विश्वासको मतसम्बन्धी विवाद हेर्दाहेर्दैमा

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’ विरुद्ध परेको रिट निवेदनको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । आजदेखि सुरू भएको सुनुवाइ समय अभावका कारण हेर्दाहेर्दैमा राखिएको हो । न्यायाधीशत्रय सपना मल्ल प्रधान, कुमार चुडाल र नहकुल सुवेदीको इजलासमा