२१ बैशाख २०८१, शुक्रबार

Tag: विरामे डोयप

प्रधान सेनापति शर्मा र राष्ट्रसङ्घका सैनिक सल्लाहकार डोयपबीच भेट

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसङ्घ मुख्यालका सैनिक सल्लाहकार जनरल विरामे डोयपबीच भेटवार्ता भएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा उहाँहरुबीच भएको भेटमा नेपाली सेनाले विश्व शान्ति स्थापनामा पुर्यायाएको योगदानबारे छलफल भयो । उनीहरुबीच आगामी दिनमा नेपाली शान्ति