१४ जेष्ठ २०८१, सोमबार

Tag: विरामी भएपछि

प्रचण्ड पत्नी सीता दाहाल विरामी भएपछि अस्पताल भर्ना

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल विरामी भएपछि अस्पताल भर्ना भएकी छिन् । प्रचण्डको सचिवालयका अनुसार सीताको स्वास्थ्यमा समस्या आएपछि हिजो ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । अस्पताल स्रोतका अनुसार सीताको