१४ बैशाख २०८१, शुक्रबार

Tag: विराटनगरमा पनि भेटियो

विराटनगरमा पनि भेटियो शंकास्पद वस्तु

विराटनगर । मोरङको विराटनगरमा पनि शंकास्पद वस्तु भेटिएको छ । आज शनिबार बिहान विराटनगर महानगरपालिका–३ पुष्प मार्गमा शंकास्पद वस्तु भेटिएको हो । आज बिहान ६:२५ बजे सडकको छेउमा शंकास्पद वस्तु भेटिएपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीका अनुसार रातो