२१ बैशाख २०८१, शुक्रबार

Tag: विराटनगरका मेयरसंग अन्तर्वार्ता

विराटनगर महानगरको साख जोगाउने छु : मेयर कोइराला

विराटनगर । मुलुकमा सङ्घीयता आइसकेपछि हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका नागेश कोइराला राजनीतिक वृत्तमा मात्र नभई सामाजिक क्षेत्रमा पनि परिचित व्यक्तित्व हुन् । सादा जीवन, उच्च विचार, शालिन एवं भद्र स्वभावका धनी उहाँको यही व्यक्तित्वले