२३ बैशाख २०८१, आइतबार

Tag: विमानस्थल सम्भाव्यता

टीकापुरमा विमानस्थल सम्भाव्यता अध्ययन शुरु

भजनी, ३ चैत । कैलालीको टीकापुरमा विमानस्थल सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणको टोलीले अध्ययन शुरु गरेको छ । प्राधिकरणका निर्देशक र परामर्शदाताका टोलीले शनिबार टीकापुर विमानस्थलकोे स्थलगत अध्ययन गरेको छ । प्राधिकरणका निर्देशक रत्नबहादुर श्रेष्ठले स्थलगत अध्ययन टोलीले टीकापुर