१३ जेष्ठ २०८१, आइतबार

Tag: विमानस्थलको फैसला

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको फैसला : न्यायाधीशहरुको राय बाँझियो

काठमाडौँ । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेबारे सर्वोच्च अदालतका न्यायाधीशहरुको राय बाँझिएको छ । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने कि सोको विकल्प खोज्ने भन्ने सम्बन्धमा न्यायाधीशहरुको राय बाझिएको हो । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने बारेमा तीन न्यायाधीशहरुले विकल्पको खोजी