२२ बैशाख २०८१, शनिबार

Tag: विभागको अनुरोध

देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन विभागको अनुरोध

काठमाडौँ । देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही पहाडी भू–भागका धेरै स्थानमा र अन्य भू–भागका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।