१४ बैशाख २०८१, शुक्रबार

Tag: ‘विप्लव’ नेतृत्वको नेकपा

विप्लवको केन्द्रीय समिती बैठक एक घण्टा बसेर स्थगित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटि बैठक एक घण्टा बसेर स्थगित भएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व पार्टीको केन्द्रीय कार्यालय कपिलवस्तुमा शुक्रबार दिउँसो २ बजेदेखि ३ बजेसम्म बैठक बसेर शनिबारसम्मका लागि स्थगित भएको हो । एक नेताका