१४ बैशाख २०८१, शुक्रबार

Tag: विप्रेषण

८ महिनामा भित्रियो ९ खर्ब ६१ अर्ब विप्रेषण

काठमाडौँ । चालु आर्थिक वर्षको आठ महिनामा ९ खर्ब ६१ अर्ब २२ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विप्रेषण आप्रवाह २१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण