२१ बैशाख २०८१, शुक्रबार

Tag: विपन्न मजदुरहरु

न्यून आय भएका र दैनिक ज्यालादारी गर्नेलाई राहत दिन सर्वोच्चको अन्तरिम आदेश

चैत १७, काठमाडौँ । सर्वोच्च अदालतले लकडाउनका कारण प्रभावित भएका अति विपन्न मजदुरहरुको आधारभूत जीवनयापनको तत्काल व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । लकडाउन भएको १ साता बितिसकेको अवस्थामा उनीहरुलाई दैनिक जीवनयापन गर्न कठिनाई भएको भन्दै सर्वोच्च