२३ बैशाख २०८१, आइतबार

Tag: विपद्मा

विपद्मा काम लाग्यो बालकोष

बझाङ । बचत गर्न भनेर बाठपाला प्राथमिक विद्यालय तलकोटमा अध्ययनरत छोरीले १० रुपैयाँ माग्दा बुबा महाविरे सार्कीलाई अनौंठो लागेको थियो । दश रुपैयाँ बचत गरेर के होला र ? भन्ने सोचेका उनले छोरीको ढिपी पूरा गर्न दिएको सो पैसा आपतमा