२३ बैशाख २०८१, आइतबार

Tag: विनियोजन विधेय

‘विनियोजन विधेयक २०७७’ स्वीकृत: कोरोना नियन्त्रणमा रकम अभाव नहुने

काठमाडौँ, १९ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा ‘विनियोजन विधेयक २०७७’ स्वीकृत भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसद्मा प्रस्तुत गर्नुभएको सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको हो । विधेयक स्वीकृत हुनुपूर्व विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदले कोरोना