२४ बैशाख २०८१, सोमबार

Tag: विनाश

विकासको आधार विनाश हुनुहुँदैन : हुलाकी सडक पीडित

मनोज दाहाल विराटनगर, २५ भदौ । विराटनगर–रङ्गेली–झापाको चार लेनको हुलाकी सडकअन्तर्गत अहिले विराटनगर–रङ्गेली–रतुवा खोलासम्म ४२ किलोमिटर सडक निर्माणको ठेक्का लागेको छ । रङ्गेली नगरपालिका वडा नं ३, ४, ६, ७ र ८ का बासिन्दाले सडकको विस्तारबाट २५० घरपरिवारको उठिवास हुने