४ जेष्ठ २०८१, शुक्रबार

Tag: विधायन समिति

राष्ट्रियसभाले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक पठायो विधायन समितिमा

काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयकलाई विधायन व्यवस्थापन समितिमा पठाएको छ । बैठकमा नेकपा(एकीकृत समाजवादी)का सांसद डा.बेदुराम भुसालले ‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए