२१ बैशाख २०८१, शुक्रबार

Tag: विधान अधिवेशन

माओवादी केन्द्रको विधान अधिवेशन : पार्टी छरितो र क्रियाशील बनाउन सुझाव

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को विधान अधिवेशनमा पार्टीलाई सङ्घीयताको मर्मअनुसार सञ्चालन गर्दै पार्टीलाई छरितो एवं क्रियाशील बनाउनुपर्ने सुझाव प्राप्त भएको छ । आफ्नो समूहबाट सुझाव पेश गर्ने क्रममा माओवादी नेता हिमाल शर्माले पदाधिकारीसहित प्रत्यक्ष निर्वाचनबाट चयन गर्नुपर्ने व्यवस्था गर्नुपर्ने