२२ बैशाख २०८१, शनिबार

Tag: विद्युत खरिद-बिक्री

सर्वोत्तम सिमेन्ट र विद्युत प्राधिकरणबीच विद्युत खरिद-बिक्री सम्झौता

काठमाडौँ । सर्वोत्तम सिमेन्ट लिमिटेडले सिमेन्ट उत्पादनका लागि नेपाल विद्युत प्राधिकरणबाट थप ९ मेगावाट विद्युत प्राप्त गर्ने भएको छ । यस सम्बन्धमा मिति २०७९ असार १७ गते नेपाल विद्युत प्राधिकरण र सर्वोत्तम सिमेन्ट लिमिलेडबीच विद्युत खरिदबिक्री सम्झौता सम्पन्न भएको छ