२१ बैशाख २०८१, शुक्रबार

Tag: विद्युत् सर्ट

पर्वतमा विद्युत् सर्ट हुँदा १ जनाको मृत्यु, १२ घाइते

पर्वत । पर्वत जिल्लाको जलजला गाउँपालिका–७ धाईरिङ धारापानी गाउँमा विद्युत् सर्ट हुँदा एकजनाको मृत्यु भएको छ । प्रशारण लाइनमा विद्युत् सर्ट भएर गाउँका सबै घरमा हाइभोल्टेज लाइन प्रशारण भएको स्थानीयवासी यामबहादुर केसीले बताएयो । स्थानीय मिलनचोकी प्रहरी चौकीका इन्चार्ज मुक्ति