१४ बैशाख २०८१, शुक्रबार

Tag: विद्युत् विस्तार

विद्युत् विस्तारमा गति लिँदै ‘भोजपुर’

भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरले विद्युत् विस्तारमा गति लिँदै गएको छ । यहाँका जनताले विद्युत् सेवाको उपभोग गर्न पाएको करिब ४० वर्ष पुग्यो । विसं २०३८ मा सिक्तेल खोला जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् भोजपुर सदरमुकामका नागरिकले उपभोग गर्न