२६ बैशाख २०८१, बुधबार

Tag: विद्युत् आयोजना अवरुद्ध

अबिरल वर्षापछि राजमार्ग तथा विद्युत् आयोजना अवरुद्ध

मार्तडी । अबिरल वर्षाका कारण जिल्ला सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ । राजमार्गका विभिन्न ठाउँहरुमा पहिरो आएपछि यातायात अवरुद्ध बनेको हो । राजमार्गको बार्जुगाडदेखि मार्तडीका विभिन्न ठाउँमा पहिरो आएपछि अवरुद्ध बनेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले राससलाई बताउनुभयो