२३ बैशाख २०८१, आइतबार

Tag: विद्युत् अवरुद्ध

काठमाडौँका विभिन्न स्थानमा एक हप्ता विद्युत् अवरुद्ध हुने (तालिकासहित)

काठमाडौं । काठमाडौंमा विभिन्न स्थानमा भोलि आइतबारदेखि ७ दिन विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले एक सार्वजनिक सूचना जारी गर्दै विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको हो । नेपाल विद्युत प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन