२२ बैशाख २०८१, शनिबार

Tag: विद्युतीय सञ्चार माध्यम

आचारसंहिता उल्लङ्घन : विद्युतीय सञ्चार माध्यममा बढी

काठमाडौँ, ३ साउन । पछिल्लो समयमा सञ्चार माध्यममा सम्प्रेषित समाचारको विषयलाई लिएर ती सञ्चारमाध्यमविरुद्ध उजुरी पर्ने क्रम बढ्दै गएको छ । कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले शुरु गरेको बन्दाबन्दी (लकडाउन) को अवधिमा मात्र प्रेस काउन्सिल नेपालमा पत्रकार आचारसंहिता उल्लङ्घन