२२ बैशाख २०८१, शनिबार

Tag: विद्यालय समायोजित

घोराहीका चार विद्यालय समायोजित

नारायणपुर, ६ असार । दाङस्थित घोराही उपमहानगरपालिकाले चार विद्यालयलाई नजीकैको अर्को विद्यालयमा समायोजन गरेको छ । विद्यार्थी संख्या न्यून रहेकाले ती विद्यालयलाई समायोजन गरिएको उपमहानगरपालिका, शिक्षा, युवा तथा खेलकूद महाशाखाले जनाएको छ । महाशाखाका प्रमुख विनोद गौतमले नगरपालिका बैठकको निर्णयानुसार