२३ बैशाख २०८१, आइतबार

Tag: विद्यालयमा बिदा

कैलालीमा गर्मीले दैनिक जनजीवन कष्टकर, विद्यालयमा बिदा

टीकापुर । कैलालीमा एक सातायता गर्मी बढेपछि दैनिक काम गरेर गुजारा गर्नेको दैनिकी कष्टकर भएको छ । कैलालीको गर्मी ४२ डिग्री सेल्सियस पुगेपछि यहाँको जनजीवन प्रभावित भएको छ । दैनिक ज्यालादारी गर्ने, रिक्सा चलाउने, सडक किनारमा सामान बेचबिखन गर्ने, ठेला