२२ बैशाख २०८१, शनिबार

Tag: विद्यादेशी भण्डारी

राष्ट्रपतिको बङ्गलादेश भ्रमणमा तीन सम्झौता हुन्छ : प्रवक्ता गुरुङ

काठमाडौँ । राष्ट्रपति विद्यादेशी भण्डारी राजकीय भ्रमणमा बङ्गलादेशको राजधानी ढाकामा जाँदा त्यहाँ तीन समझादारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताएका छन् । मन्त्रिपरिषद्का पछिल्ला चार बैठकको निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका