४ जेष्ठ २०८१, शुक्रबार

Tag: विदेश भ्रमण स्थगित

राष्ट्रपतिको विदेश भ्रमण स्थगित, भोलि भूकम्प प्रभावित क्षेत्रमा जाने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पर्सीदेखि तय भएको फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित भएको छ । विनाशकारी भूकम्पजस्तो प्राकृतिक विपत्ति आइपरेका बेला मुलुक छाड्न उपयुक्त नहुने निष्कर्षसहित राष्ट्रपति पौडेलले सो भ्रमण स्थगित गर्नुभएको उनका प्रेस सल्लाहकार किरण पोखरेलले प्रेस