४ जेष्ठ २०८१, शुक्रबार

Tag: विदेशी पदयात्री

सहस्राब्दी पदमार्गमा विदेशी पदयात्री बढ्दै

गण्डकी । तनहुँको दुलेगौंडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीको नेपालकै एकमात्र मध्यपहाडी क्षेत्रको सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) मा विदेशी पदयात्री बढ्न थालेका छन् । भूूकम्प, कोरोना महामारीलगायत कारणले सुस्ताएको यहाँको पदयात्रा पर्यटनमा यो याममा भएको विदेशी पदयात्रीको आगमनले उत्साह